काठमाडौं । कोरोनकाभाइरसका कारण लकडाउनको समयमा घरमा बसिरहँदा समय बिताउन सहज हुने गरी डिसहोमले आफ्नो सिनेमाघर च्यानलमार्फत विभिन्न चलचित्र प्रशारण गरिरहेको छ । यसैक्रममा कम्पनीले नयाँ नेपाली चलचित्र छिरिङको प्रर्दशन सुरु गरेको छ । उक्त चलचित्र डिस मिडिया नेटवर्कद्व...
