काठमाडाैं । विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयमा हुने भएको छ। स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा एमबीए अध्ययनरत विद्यार्थी प्रमोद अर्याल ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयको क्याम्पस निर्देशक छनोट भएसँगै त्रिविका विद्य...
