close

काठमाडौं । डिशहोमले सञ्चालन गरेकोे डिलर दाइको डिस्काउन्ट अफरले निरन्तरता पाउने भएको छ । उक्त योजनालाई ग्राहकले अत्यधिक रुचाएको भन्दै कम्पनीले यो अफरलाई निरन्तरता दिने भएको हो । २०७६ फागुन २ गतेदेखि सुरु भएको डिलर दाइको डिस्काउन्ट अफर ४४ हप्ताको लागि सञ्चालन हुन...