close

काठमाडौँ । नेपालका लागि एसरको आधिकारिक वितरक मर्कन्टाइल अफिस सिस्टम्सले ‘एसर स्विफ्ट गो १४’ ल्यापटपमा विशेष छुट योजना सार्वजनिक गरेको छ । प्रविधिमा रुचि राख्ने विद्यार्थी तथा व्यावसायिक प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो । भोलि अर्थ...