close

काठमाडौं । प्रविधिमा आधारित स्टार्टअप कम्पनी ‘उपायः सीटी कार्गो’ मा डोल्मा इम्प्याक्ट फण्ड सेकण्डले १८ करोड लगानी गरेको छ । दुई वर्षअघि उपाय सर्भिस लिमिटेडले उपायःसीटी कार्गो लजिस्टिक साझेदार कम्पनीको रुपमा स्थापना गरेको हो । जसले नेपाली ईकमर्स तथा अन्य व्यवसायलाई आवश्...