दिल्लीको उच्च अदालतले योग गुरु बाबा रामदेवलाइ बदनाम गर्ने विश्वव्यापी कन्टेन्ट हटाउन फेसबुक, ट्विटर र सर्च इन्जिन गुगललाई आदेश दिएको छ । यस्तो किसिमको आदेश जारी भएको दिल्ली अदालतका लागि पहिलो उदाहरण हो । न्यायाधीश प्रतिभा एम सिंघका अनुसार यस्तो आदेश तुरुन्त र प्रवा...
