भारत सरकारले कोरोना संक्रमणबारे आफ्ना नागरिकलाई सही सुचना उपलब्ध व्हाट्सएपको प्रयोग गर्ने भएको छ । ‘माइ गोभ कोरोना हेल्पडेस्क’ नाम दिएर भारतले शनिबारदेखि यस्तो प्रयास सुरु गरेको हो । कोरोनाबारे अफवाह फैलिएपछी यसबारे सत्यतथ्री सुचनामात्र उपलब्ध गराउन व्...
