close

काठमाडौं । देशमै केही गर्ने चाहेर देश फर्किने नेपाली युवाहरुको सहयोगका लागि ब्यालेन्स ग्रुप अफ कम्पनीले ‘ब्यालेन्स रिटर्नी हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । उक्त हेल्प डेस्कबाट कम्पनीले विदेशबाट फर्किएका युवाहरुलाई देशकै माटो सुहाउँदो विभिन्न किसिमका व्यवसाय तथा स्टार्टअप...