close

काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील स्टार्टअप बगभी सफ्टवेयर टेक्नोलोजी प्रालि ‘स्टार्टअप अफ दि इयर’ घोषित भएको छ । उद्योग परिसंघ नेपाल (सीएनआई) युवा उद्यमी मञ्चले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ मा बगभीलाई यो विधाबाट ...