close

काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले शारीरिक तन्दुरुस्त र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले नि:शुल्क दौड प्रशिक्षण दिन सुरु गरेको छ । २० वैशाखदेखि ९ असोजसम्म सञ्चालन गर्नेगरी इनड्राइभले दौड प्रशिक्षणको तालिम सुरु गरेको हो ।  यस तालिम एनआरएस स्पोर्ट्स फाउन्डे...