काठमाडौं । ग्यापु मार्केटप्लेसलाई बिजी होल्डिङ्सले खरिद गरेको छ । अनलाइन शपिङ प्लेटफर्मका रुपमा लकडाउनको समयमा स्थापना भएको ग्यापुलाई हालै बिजी होल्डिङ्सले प्राप्ति गरेको हो । योसँगै ग्यापुका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका...
