काठमाडौं । चार महिनाअघि झापाको शहर बिर्तामोडबाट सुरु भएको थियो, ‘सानोहाट’ । ईकमर्शमा सुनौलो सपना सजाएर होमिएका युवाले सानोहाटलाई इटहरीहुँदै हाल काठमाडौंमा विस्तार गरेका छन् । ईकमर्श कम्पनी सस्तोडिलको म्यानेजमेन्ट टिममा काम गरिसकेका त्रिलोक कर्ण, सस्तो डिलकै पू...
