close

फेसबुकले सिधै गुगल फोटोमा फोटो पठाउन सकिने सुविधा थप गरेको छ । फेसबुकले पहिलो चरणमा सोमबार आयरल्याण्डबाट यसको सुरुवात गरेको हो । भने, सन् २०२० को मध्यअघि नै यो सेवा विश्वव्यापी रुपमा उपलब्ध गराइने फेसबुकले जनाएको छ । ‘फेसबुक सुरु भएको एक दशक पछि हामीले प्र...