काठमाडौँ । टिकटक लगायत सामाजिक सञ्जालमा आइतबारदेखि एक युवकको भिडिओ भाइरल भइरहेको छ । जहाँ ती युवकलाई दुबईको अलर्कटु भन्ने ठाउँमा नेपालीहरूले फेला पारेको भनिएको छ । ती युवक भाइरल भएपछि प्रतिनिधि सभा बैठकमा समेत उनको उद्दारको लागि पहल गर्न माग गरिएको ...