close

अब विदेशी लगानीको सीमा २ करोड, स्टार्टअपलाई लगानी भित्र्याउन सहज हुने 

टेकपाना टेकपाना

जेठ १५, २०७९ १६:४८

अब विदेशी लगानीको सीमा २ करोड, स्टार्टअपलाई लगानी भित्र्याउन सहज हुने 

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुररावलोकन गर्ने भएको छ ।

आइतबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक लगानीको सीमा दुई करोड पुर्‍याएका छन् ।

यसबाट स्टार्टअपलाई विदेशी लगानी भित्र्याउन सहज हुने विश्वास लिइएको छ । यसैगरी बजेटमार्फत वैदेशिक लगानीको स्वीकृत स्वचालित प्रणालीबाट गरिने घोषणा समेत गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४