close

सरकारले गरिब घरपरिवार सूचना प्रणाली निर्माण गर्ने 

टेकपाना टेकपाना

जेठ १५, २०७९ १७:७

सरकारले गरिब घरपरिवार सूचना प्रणाली निर्माण गर्ने 

काठमाडौं । सरकारले गरिब घरपारिवारको एकीकृत सूचनाका लागि गरिब घरपरिवार सूचना प्रणाली निर्माण गर्ने भएको छ ।

आइतबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार राज्य सुविधा परिचयपत्र वितरणको कार्य समेत आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४