close

प्रभु पेबाट दैलोमै ईकमर्सको भुक्तानी गर्दा ५० प्रतिशत क्यासब्याक

टेकपाना टेकपाना

कात्तिक २७, २०७७ ९:४८

प्रभु पेबाट दैलोमै ईकमर्सको भुक्तानी गर्दा ५० प्रतिशत क्यासब्याक

काठमाडौं । प्रभु पेको मोबाइल एपबाट दैलोमै ईकमर्सको भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुवै कम्पनीको सहकार्यमा यो अफर ल्याइएको हो ।

यो अफरमा सहभागी हुन दैलाेमैको वेबसाइटबाट सामान अर्डर गरी प्रभु पेको मोबाइल एपबाट भुक्तानी गर्नुपर्नेछ । जसमा ५० प्रतिशत क्यासब्याक वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०