close

सञ्चारमन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी

टेकपाना टेकपाना

माघ ४, २०७९ १७:३३

सञ्चारमन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी

 काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो ।

उनी मंगलबारमात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएकी थिइन् ।

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ १७:३३