टेकपाना
साउन १, २०८१ १८:१
काठमाडौं । एनएमबी बैंकले विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने ग्राहकलाई ८.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ ।
नेपाली बजारमा ईभीको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले अधिकतम सात वर्ष अवधिका लागि सस्तो ब्याजदरमा कर्जा प्रदान गर्न लागेको हो ।
यो अफर सबैखाले ईभीमा लागु हुने बैंकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन १, २०८१ १८:१८