केही प्रयोगकर्ताले यिनै प्रविधि दुरुपयोग गरेर व्यक्तिलाई लक्षित गर्ने, अपमानजनक तथा भ्रामक सामग्री बनाउने प्रवृत्ति देखापरेको छ । बालस्वरूप वा अन्य डिजिटल रुपान्तरणमार्फत कसैको छवि बिगार्न एआई टुल प्रयोग हुने जोखिम बढेको छ ।
टिकटकमा एआई ट्रेन्डः चर्चित व्यक्तिहरूका बालरूप भिडिओ भाइरल हुँदै
