काठमाडौँ । नयाँ बानेश्वर क्षेत्रका गल्लीगल्ली भित्र पसेर नेपाल प्रहरीले जेन-जी प्रदर्शनकारीमाथि दमन गरेको छ ।
साँझ पर्दासमेत प्रदर्शनकारी र प्रहरीबिच नयाँ बानेश्वरको पानीट्यांकीदेखि रत्नराज्य माध्यमिक विद्यालय क्षेत्रमा झडप भइरहेको छ ।
झडपका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ २०:१०
