close

सरकारको प्रवक्तामा सञ्चारमन्त्री जगदिश खरेल

टेकपाना टेकपाना

असोज ९, २०८२ १८:४४

सरकारको प्रवक्तामा सञ्चारमन्त्री जगदिश खरेल

 काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खरेललाई प्रवक्ता तोकेको हो । 

 

उनी सोमबारमात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका थिए ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८२ १८:४४