close

काठमाडौं । फेसबुकले मसिन लर्निङमा आधारित एउटा नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । जसले १०० वटा भाषालाई अंग्रेजीमा अनुवाद गर्न सक्छ ।  फेसबुकको दाबी अनुसार यो विश्वकै पहिलो सफ्टवेयर हो, जसले १०० भाषाको अंग्रेजी अनुवाद गर्न सक्छ । फेसबुकको यो सफ्टवेयर ओपन सोर्...