close

काठमाडौं । विभिन्न अवसरमा दिइने शुभकामनाका लागि अब अनलाइनमा सहजै विभिन्न प्रकारका कार्ड बनाउन सकिने भएको छ । शुभकामना डटकम र शुभकामना-योर अन नेपाली डिजाइन एन्ड कोट्स एपमार्फत सहजै आकर्षक कार्ड बनाउन सकिने भएको हो । गत वर्षको दशैंमा वेब भर्सनबाट टेस्टिङ सुरु भए...