काठमाडौं । कम्पनीहरुले व्यक्तिको स्टाटस राख्ने गरी लक्जरियस उत्पादन बनाउन थालेका छन् । यसमा महंगा स्मार्टफोनदेखि होम अप्लायन्स तथा महंगा जुत्ता कसैको व्यक्तित्व तथा हैसियत नाप्ने मानक बन्न थालेका छन् । यस्तैमा कोरियन कम्पनी एलजीले एक करोड रुपैयाँभन्दा महंगो (८७ हजार डलर...
