काठमाडौं । आज राति टेलिकमको सेवामा समस्या आउने भएको छ । सिस्टम मर्मत सम्भारका कारण कम्पनीका केही सेवामा समस्या आउने सक्ने भन्दै टेलिकमले यससम्बन्धी सूचना जारी गरेको हो । कम्पनीका अनुसार बिलिङ सिस्टम मर्मत सम्भारका क्रममा ३ गते बिहीबार बिहान २ बजेदेखि ३ः३० बजेसम्म...
