close

काठमाडौँ । सरकारले विवादित इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्ने विषय पुन: विवादित बनेको छ । आउँदो १ असोजदेखि सवारीसाधन दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था सरकारले गरेपछि यसमा प्रयोग भएको अङ्ग्रेजी...