close

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले डिजिटल कारोबारमा हुने ठगी तथा जोखिम न्यूनीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गर्ने भएको छ । एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले डिजिटल भुक्तानी कारोबारलाई सुरक्षित रा...