काठमाडौं । कास्कीका १९ वर्षीय सुदिप शाहले फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर चार हजार ७२५ अमेरिकी डलर (पाँच लाख ५७ हजार रुपैयाँ) पाएका छन् । फेसबुक पेज एडमिनको गोपनीयतासम्बन्धी बग पत्ता लगाउँदा उनले पुरस्कारस्वरूप यो रकम पाएका हुन् । साधारणतया फेसबुक पेज कसल...