सबै नागरिकको चाहना हो, कुनै पनि सरकारी निकायमा जाँदा लाइन बस्नु नपरोस् । काम एकै पल्ट स फत्ते होस् । तर यस्तो अवस्था बनिसकेको छैन । सुरुवात केही उदाहरणबाटै गरौं: नाबालिगको राहदानी बनाउनु पर्दा जिल्ला प्रशासन कार्यालय जानुपर्छ । सुरुमा त्यहाँ बालिगको प्रमाणपत्र बना...