close

काठमाडौँ । मैले सामाजिक सञ्जाल चलाउन थालेको १० वर्ष भयो । यतिका समयमा पहिलो पटक म यस्तो घटना र आपराधिक मानसिकताको सिकार बनेँ । म जस्ता अरू युवा सिकार नबनुन् भनेर यो जानकारी शेयर गर्दै छु । सार्वजनिक व्यक्ति त्यसमाथि पनि राजनीतिमा सक्रिय भएकाले म आफूले चिन...