काठमाडौं । सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको ओरोपमा राजधानीस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) का एक प्राध्यापक पक्राउ परेका छन् । क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालको दुरुपयोग गरी यौन दुर्व्यवहार गरेको भन्दै क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आच...
