काठमाडौँ । नबिल बैंकले आफ्ना ग्राहकलाई सामाजिक सञ्जालमा अज्ञात व्यक्तिबाट आएको लिङ्कमा क्लिक नगर्न अनुरोध गरेको छ । पछिल्लो समय एउटा एपीकेका कारण कयौँ नेपालीहरू साइबर आक्रमणको उच्च जोखिममा रहेको घटना बाहिरिएपछि नबिलले ग्राहकलाई सचेत गराएकाे हाे । 'नेपाली गर्ल...
