close

काठमाडौं । चर्चित नेपाली अनलाइन न्युज पोर्टल अनलाइन खबरको नाम प्रयोग गर्दै नक्कली पेजबाट मालवेयर फैलाएको पाइएको छ । अनलाइन खबरको अङ्ग्रेजी संस्करणको फेसबुक पेजको नक्कली अकाउन्ट बनाएर नायिका निशा अधिकारीको नाम प्रयोग गर्दै मालवेयको लिङ्क राखेर बुस्ट गरेको पाइएको हो । ...