close

काठमाडौं । नेपाल प्रहरी अन्तर्गत साइबर ब्यूरोको छुट्टै भवनका निर्माणका लागि ठेकेदार कम्पनी छनोट भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा बन्न लागेकाे भवनका लागि हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सलाई ठेकेदार कम्पनीको रुपमा नियुक्त गरिएको छ । बिही...