काठमाडौं । विदेशमा बसेर सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेल गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले रूपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ११ नौदिहवा घर भइ बैदेशिक रोजगारीमा रहेका ३१ वर्षीय विश्वनाथ कुर्मीलाई आज त्रिभुवन विमानस्थलबाटै पक्राउ गरे...
