काठमाडौं । क्रिप्टोकरेन्सीमा लगानी गर्दा पैसा दोब्बर हुने भन्दै ठगी गर्ने प्रवृत्ति बढेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले एक विज्ञप्ति जारी गर्दै अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट भइरहेका ठगीबाट जोगिन सचेत गराएको हो । "विगत केही समयदेखि आपराधिक व्यक्...
