close

काठमाडौं । आन्तरिक राजस्व विभागले अनलाइबाटै राजश्व तिर्न सकिने सिस्टमको विकास गरेको एक वर्षभन्दा बढी भइसकेको छ । जसमार्फत विद्युतीय प्रणालीबाट करदाताले महिनामा ५० लाख रुपैयाँसम्मको राजश्व तिर्न मिल्छ । विभागको एकीकृत कर प्रणालीको ट्याक्स पेयर पोर्टलबाट प्रवेश गर...