close

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले विद्यार्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले लुककै जेठो विश्वविद्यालयको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा यस्तो डेटा प्याक ल्याएको हो । कम्पनीले लकडाउनका कारण घरमै बसिरहेका...