close

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिने वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) को आवेदन अब अनलाइनबाटै गर्न सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अनलाइन सिस्टमको उद्घाटन गरेका हुन् । यससँगै अब नो अब्...