काठमाडौं । कारखानाले आफ्नो एक हप्ते कार्यक्रम ‘कारखाना मेला’ स्थगित गरेको छ । सरकारले सार्वजनिक जमघटबाट टाढा रहन गरेको अपिललाई ध्यानमा राख्दै कम्पनीले फागुन २४ गतेबाट चैत्र १ गतेसम्म हुने भनिएको मेला स्थगित गरेको हो । यद्यपि शिक्षा क्षेत्रका व्यक्तिहरुले भने व्यक्तिगत...
