काठमाडौं । ब्याटल रोयल गेमहरुमा पब्जी मोबाइल चर्चित गेम हो । यो गेम विशेषगरी वास्तविकतामा आधारित ग्राफिक्स र भिन्न गेम शैलीका लागि परिचित छ । दैनिक करोडौँ खेलाडीले विश्वभरबाट पब्जी खेल्छन् । तर कम र्‍याम तथा सस्ताे मूल्यका मोबाइलमा पब्जी खेल्ने चाहना पूरा न...
