close

काठमाडौं । सिनेमा हलमा विश्वकप फुटबलको लाइभ देखाउने तयारी भएपछि चलचित्र विकास बोर्डले आपत्ति जनाउँदै त्यस्तो नगर्न सचेत गराएको छ । बुधबारबाट देशका विभिन्न हलहरूमा विश्वकपको लाइभ देखाउने निर्णय भएपछि चलचित्र विकास बोर्डले सिनेमा हलमा चलचित्रसँग सम्बन्धित नभएका सामग्री ...