काठमाडौं । फिफा विश्वकप सुरु हुन अब तीन साता पनि छैन । खेलकुदप्रेमीका लागि ठूलो पर्व विश्वकप नजिकिँदै गर्दै धेरैले फरक-फरक विश्लेषण गरेका छन् । कतिपयले आफूले समर्थन गरेको टिमले जित्ने अपेक्षा गरेका छन् भने केही विभिन्न टिमको प्रदर्शनी हेरेर जित्ने वा नजित्ने अनुमान...
