close

काठमाडौं । भुस गेम्स र लोकसको सहकार्यमा ‘स्मार्ट बट्स कोडिङ च्यालेन्ज’ का लागि आवेदन माग गरिएको छ । प्रोग्रामरहरूका लागि कोडिङको बारे बुझ्ने, नयाँ सीप विकास गर्ने अवसरको रुपमा यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक टोलीले जनाएको छ । यो प्रतियोगिताको दोस्रो...