close

काठमाडौं । ताइवान सरकारले आफ्ना फुटबल प्रशंसकहरूलाई विश्वकप हेर्न चिनियाँ वेबसाइट र डिजिटल प्लेटफर्महरू प्रयोग गर्न वा चीन भ्रमण गर्न बेइजिङले दिएको प्रस्तावलाई 'अप्रासङ्गिक' भन्दै त्यसको कडा आलोचना गरेको छ । ताइवानले विश्वकपका खेलहरू आफ्नै देशका सञ्चार माध्यमहरूम...