काठमाडौं । सरकारले देशभरका नौ हजार तीन सय स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याएको छ । देशका सम्पूर्ण स्थानीय निकाय, सामुदायिक स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालयबाट नागरिकलाई प्रदान गरिने सेवा सुविधामा सहजीकरण गर्ने उद्देश्यका साथ तीब्र गतिको इन्टरनेट विस्तार गरिएक...
