काठमाडौँ । नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको आधिकारिक वेबसाइट सञ्चालनमा आएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यविभाजन गर्दै गठन गरेको नयाँ मन्त्रालयको वेबसाइट सञ्चालनमा आए पनि यसमा आवश्यक सूचना तथा जानकारीको भने अभाव छ । प्...
