काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मध्ये ३ अर्ब रुपैयाँ तत्कालै सरकारलाई बुझाउने भएको छ । आइतबार बसेको प्राधिकरण बोर्डले मन्त्रिपरिषदको निर्णय तथा अर्थ मन्त्रालयको पत्रका आधारमा उक्त निर्णय लिएको हो । यसअघि...
