close

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्ने कार्य समेत ठेक्कामा दिने भएको छ । आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम मार्फत नियामकले दूरसञ्चार सेवाको गुणस्तर मापन जाँच गरी अध्ययन तथा विश्लेषण गर्ने कार्य पर...